पाल्पा क्षेत्र न १ मा प्रतिनिधी सभाको लागि एमालेले गर्यो ७ जनाको नाम सिफारिस ।

Kandara News
प्रकाशित : २०७९ भदौ १९ गते १७:४३

नेकपा एमालेको पाल्पा क्षेत्र न १ मा प्रतिनिधी सभाको लागि ६ जनाको नाम सिफारिस ।

नेकपा एमाले पाल्पा क्षेत्र न १ को उम्मेदवारीको नाम सर्वसमतमा सिफारिस गरेको छ ।
पाल्पा क्षेत्र न १ को प्रतिनिधि सभा र प्रदेश को लागि नेकपा एमालेले सर्वसहमतिमा नाम सिफारिस गरेको छ । प्रतिनिधि सभामा नारायण प्रसाद आचार्य , युवराज खनाल , झपेन्द्र जि सि ,शिव अर्याल नीर सारु , कृष्ण श्रेष्ठ र विस्णु जि सिको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । त्यस्तै पाल्पा क्षेत्र न १ प्रदेश सभाको क मा राजु प्रसाद श्रेष्ठ , राजेन्द्र लम्साल , कृष्ण बहादुर सारु , देवीलाल लामिछाने , कृष्ण खनाल र निलकण्ठ भट्टराई लाई सर्वसहमतमा सिफारिस गरेको छ । त्यस्तै पाल्पा क्षेत्र न १ प्रदेश सभा ख मा विमल काफ्ले , अर्जुन रेग्मी , खेम सारु , ईश्वरी प्रसाद न्यौपाने , विनोद श्रेष्ठ ,तुल्सिराम भुषाल , कृष्ण प्रसाद रेग्मी ,विजय राना भाट र एकराज भण्डारीलाई सर्वसहमतिमा सिफारिस नेकपा एमालेले एक नेताले जानकारी गराउनु भएको छ ।


प्रकाशित : २०७९ भदौ १९ गते १७:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology