रामपुर साना शहरी खानेपानी संस्थाको ब्लक स्तरीय साधारणसभा सम्पन्न
२०८३ जेठ १ गते २०:५८
जेठ १, रामपुर पाल्पा । रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था रामपुर पाल्पाले ब्लक नम्बर १ को ब्लक स्तरीय सभा तथा वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य सन्दिप राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रानाले......
रामपुर साना शहरी खानेपानी संस्थाको ब्लक नम्बर ६ को साधारणसभा सम्पन्न
२०८३ जेठ १ गते ११:१८
बैशाख ३१, रमा भण्डारी, रामपुर पाल्पा रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था ले ब्लक नम्बर ६ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कमलराज भट्टराई को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बालकुमारी थापा ले पानसमा बत्ती बालेर तथा गमलामा पानी हालेर उद्घाटन गर्नुभएको थियो ।......













