नेपाल शिक्षक सघ रामपुरकाे शुभकामना आदानप्रधान कार्यक्रम सम्पन्न।।
असाेज २३ रमा भण्डारी
नेपाल शिक्षक सघ रामपुरले शुभकामना आदानप्रधान कार्यक्रम सम्पन्न गरेकाे छ । नेपाल शिक्षक सघ रामपुरका अध्यक्ष लेखनाथ रेग्मी काे अध्यक्षतामा भयकाे कार्यक्रममा नेपाल शिक्षक सघ संघिय प्रतिनीधि तथा रामतुलसि मा वि का प्रअ बालकृष्ण लम्सालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भयकाेहाे ।कार्यक्रममा समग्र शिक्षकहरुकाे हक हित स्थापित गर्नका लागी राज्य पनि गम्भिर हुनु पर्ने भनाईराख्नु भयाे । नजिकिदै गरेकाे नेपालिहरुकाे महान पर्व बडा दशै तथा शुभ दिपावलि र छठ पर्वकाे उपलक्ष्यमा शुभकामना कार्यक्रम समपन्न भयकाे हाे ।, कार्यक्रममा नेपाल शिक्षक महासंघ रामपुरका अध्यक्ष टंकनाथ पाेख्रेल ले शुभकामना दिनु भएकाे हाे ।कार्यक्रम काे सन्चालन नेपाल शिक्षक संघ रामपुरका सचिब डाेलराज रेग्मी ले गर्नु भयकाे थियाे ।
प्रकाशित : २०७८ असोज २३ गते २१:३८
Facebook Comment