कोविड १९ को कारण नेपाल सरकरको ०७८/०७९ को बजेट कार्यक्रम तथा नेपाल विधुत प्राधिकरणको निर्णय संगै उपभोक्ताहरुलाई महुसलमा छुट प्रधान गर्ने भएको छ ।
२०७८ को बैशाख जेठ २० युनिट सम्म १०० प्रतिशत छुट १५० युनिट सम्मको लाई ५० प्रतिशत छुट र २५० युनिट खपत गर्नेलाई महसुलमा ३० प्रतिशत छुट दिएको छ
उत्पादनमुलक उद्द्योग , होटल तथा सिनेमाहलम ०७८ को बैशाख र जेठको डिमाण्ड सुल्क छुट रहेको छ भने खानेपानी तथा सिंचाई २०७८बैशा देखि असोज सम्मको विधुत महसुल मा १०० प्रतिशत नै छुट पाईने भएको छ ।
यो छुट पाल्पा जिल्लाले सुचना सहित सार्वजनिक गरेको छ ।
प्रकाशित : २०७८ भदौ १७ गते ९:४८
Facebook Comment