अर्घाखाँची भाद्र -९
होटल तथा रेस्टुरेन्ट ब्याबसाही संघ अर्घाखाँची ले प्रमुख जिल्ला अधिकारी लाई बुझायो ज्ञापनपत्र ।
कोबिड १९ को कारण चपेटामा परेका सम्पुर्ण ब्याबसाही लगायत होटल तथा रेस्टुरेन्ट ब्याबसाहीले श्रावण १६ गते देखि जिल्ला मा गरिएको निषेध्याज्ञा लाई केही खुकुलो गराएको मा स्वागत गर्दै ,होटल तथा रेस्टुरेन्ट ब्याबसाही हरुलाइ पनि नेपाल सरकार कोबिड -१९ को मापदण्ड अनुसार स्वास्थ र शुरक्षा को मापदण्ड अपनाइ संचालन गर्न पाउ भनी प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल लाई संघ का अध्यक्ष मोहन सिंह ठकुरी तथा महासचिव बिष्णु प्रसाद बन्जाडे बाट हस्ताक्षरित ज्ञापन पत्र बुझाएका छन् # स्रोत : अशोक खनाल
प्रकाशित : २०७८ भदौ ९ गते १५:४२
Facebook Comment