काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छि धर्बेकी श्रीमति करुणा खड्काले छोरा जन्मा’एकी छिन् । चर्चित टेलि चलचित्र जुठे तथा हल्का रमाइलोका लेखक, निर्माता एवम् निर्देशक श्रेष्ठलाई पुत्रलाभ भएको हो । उनीहरुलाई पुत्रलाभ हुनेवित्तिकै बधाई दिनेको ओइरो लागेको छ ।
प्रकाशित : २०७८ भदौ ५ गते २१:२१
Facebook Comment