पाल्पामा सडक लाइ अतिक्रमण गरि निर्णमाण गरिएका घर , टहरा , शालिक , मठमन्दिर हरु हटाउन समबन्धित निकाएलाइ एक हपाताको समय दिएको छ । उत्त समय मा त्यस्ता संरचना नहटाइएको खण्डमा सडक एन २०३१ को दफा १९ अनरुप कार्वाही गरिने सुचना सहित सडक डिभिजन कार्यालय पाल्पाले सुचना निकालेको हो
प्रकाशित : २०७७ माघ २३ गते २२:२९
Facebook Comment