बगनासकालीको पोखराथोकमा लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान मनाईयो।
संजय पहारी,पाल्पा।
जिल्लाको बगनासकाली गाउँपालिका-२ पोखराथोकमा चादनी महिला अधिकार मन्चको आयोजना बगनासकाली कृषक समूह र हरिकला महिला बहुउध्येशिय सहकारी सस्थाको समन्वय तथा सामाजिक श्रोत बिकास केन्द्र नेपालको सहयोग मा लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ।
“लैङगिक हिंसा अन्त्यको प्रतिबद्धता,ब्यक्ति, समाज र सबैको एक्यबद्धता”भन्ने मुल नाराका साथ विविध सन्देश मुलक पम्पलेट सहित धोबादी बाट सुरु भयको र्याली पोखराथोक चोक हुँदै वडा कार्यलय सम्म पुगि पुनःधोबदी चोक पुगि कार्यक्रम सम्पन्न भएको छ।
प्रकाशित : २०७७ मंसिर २२ गते १९:१३
Facebook Comment