रेबिज रोग सम्बन्धि र डेंगी लगायतका किटजन्य रोगहरुको नियन्त्रणका लागि सचेतना कार्यक्रम सम्पन्न

www.kandaranews.com
प्रकाशित : २०८१ असोज २२ गते ०:०२

रेबिज रोग सम्बन्धि सरोकारवालाहरुसँग अन्तरक्रिया तथा एक दिने अभिमुखीकरण कार्यक्रम र डेंगी लगायतका किटजन्य रोगहरुको नियन्त्रणका लागि अभियान संचालन गर्न सरोकारवालाहरुलाई एक दिने सचेतना कार्यक्रम गरियो ।
पूर्वखोला गाउँपालिकाको सभा हलमा पूर्वखोला गाउँपालिका ३ का वडा अध्यक्ष श्री कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम संचालन भएको हो।
गाउँपालिकाका अध्यक्ष श्री नुन बहादुर थापाको प्रमुख आतिथ्यमा रेविज रोग सम्बन्धि सरोकावालाहरूसँग अन्तरक्रिया तथा एक दिने अभिमुखिकरण साथै डेगीं लगायतका किटजन्य रोगहरूको नियन्त्रणका लागि अभियान संञ्चालन गर्न सरोकारवालाहरुसँग सचेतना कार्यक्रम मिति २०८१ साल आश्विन २१ गतेका दिन सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ असोज २२ गते ०:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology