दाउन्नेमा सड़क बन्द 

www.kandaranews.com
प्रकाशित : २०८१ असोज १५ गते ०:४०

बुटवल देखि काठमाडौ जाने सडक दाउन्नेमा  बन्द ।

अविरल वर्षा पछी ज़मीन खुकुलो भई दाऊनने खुर्सानीखोला स्थित बिधुत हाईटेन्शन टावर ढलेपछी १४ गते  सोमबार साझ ४:बजे देखी सड़क अवरुद्घ भएको हो ।

राजमार्गमा अबिरल बर्षादको कारण सडक किनारामा रहेको रिर्टनिङ वाल चर्केको, बाटो चर्केको र १.५ फिट भासिएको मा पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अबरुद्द भएको छ ।

संबंधित निकायहरु संग समन्वयको कार्य जारी रहेको नवलपरासी प्रहरीले जनाएको छ।


प्रकाशित : २०८१ असोज १५ गते ०:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology