डेंगी रोग बारे जनचेतनामुलक कार्यक्रम साथै लामखुट्टेको बासस्थान “खोज तथा नष्ट गर” अभियान  श्री जनकल्याणमा सप्पन्न

www.kandaranews.com
प्रकाशित : २०८१ असोज १२ गते २३:२१

पूर्वखोला गाउँपालिका वडा नं.५  स्थित श्री जनकल्याण  आधारभूत  बिद्यालयमा विरकोट स्वास्थ्य चौकीबाट  डेंगी लगायतका किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रण गर्नको लागि शिक्षक ,वि.व्य.स एवम् विद्यार्थीहरुलाई  डेंगी रोग बारे जनचेतनामुलक कार्यक्रम साथै लामखुट्टेको बासस्थान “खोज तथा नष्ट गर” अभियान  श्री जनकल्याण आ.वि का प्र.अ श्री मन बहादुर गाहाको अध्यक्षतामा मिति २०८१  असोज ११गतेका दिन  कार्यक्रम सम्पन्न भयो।


प्रकाशित : २०८१ असोज १२ गते २३:२१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology