ब्राह्मण समाज नेपाल पूर्वखोला गाउँपालिका गाउँ समन्वय समिति गठन

नवीन आचार्य ,पूर्वखोला
प्रकाशित : २०८१ भदौ ३० गते १:०२

पाल्पा जिल्ला पूर्वखोला गाउँपालिकामा ब्राह्मण समाज नेपाल पूर्वखोला गाउँपालिका गाउँ समन्वय समिति गठन गरियकाे छ आज शिव मन्दिर मा भयकाे भेला ले ब्राह्मण समाज काे अध्यक्षमा धातानन्द भट्रराई उपाध्यक्ष बिष्णु कुमारि आचार्य सचिव सम्झना न्याैपाने सह सचिव ताेयानाथ आचार्य काेषाध्यक्ष माेघराज न्याैपाने सहित १५ सदस्यिय समिति निर्बाचित गरेकाे छ।

कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि निलकन्ठ न्याैपाने ले धर्म कला सस्कार सस्कृति सम्रक्षण सहित अगाडि बढनुपर्ने  बताउनु भयाे।

तेस्तै यस कार्यक्रमकाे प्रमुख अतिथि पूर्बखाेला ३ काे वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई ले समाजमा यकता बडाउदै सहिशुणता कायम राख्नुपर्ने कुरामा जाेड दिनुभयाे। उक्त कार्यक्रम धातानन्द भट्टराई काे अध्यश्रता निलकन्ठ भट्रराईकाे स्वागत मन्तब्य तथा नवीन आचार्यकाे सन्चालनमा कार्यक्रम सम्पन्न भयकाे थियाे।


प्रकाशित : २०८१ भदौ ३० गते १:०२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology