१२औं पुन्यतिथिको अबसरमा स्वर्गीय खडानन्द अधिकारि अक्षयकोष स्थापना

www.kandaranews.com
प्रकाशित : २०८१ साउन २६ गते २३:१३

पूर्वखोला गाउँपालिका २ जल्पाका स्वर्गीय खडानन्द अधिकारीको १२ औं पुन्यतिथि मा छोराहरु राम अधिकारी र हरी अधिकारीले शम्भु मा.वि मा अक्षयकोष स्थापना गर्नुभएको छ।

शम्भु मा.वि. को सायक प्र.अ. टोलसरी राई लाई पुन्यतिथिमा १० हजार ५५ रुपैयाँ  अक्षयकोष हस्तान्तरण गरिएको छोराअधिकारीले बताए ।
पुन्यतिथिको दिन  दियको कोष बार्षिक रुपमा ब्याज बाट अपाङ्ग विधाथिलाई दिने भएको छ।

स्वर्गीय अधिकारीको  आत्मा लाइ शान्ति मिलोस साथै उहाको यस जल्पामा रहेर गर्नु भएको योगदानलाई,यस अक्षयकोषले झन सदैव समझने ठाउँ बनेको ,यस अक्षयकोष लाई सहि तरिकाले बार्षिक उत्षवमा गरिवअपाङ्ग विधाथिलाई वितरण गर्ने सायक प्र अ टोल सरिले  पतिवद्दता गर्नु भयो।

स्वर्गीय खडानन्द अधिकारी को निधन यहि २०८१ साल श्रावण महिनाको १५ गते भएको थियोे ।


प्रकाशित : २०८१ साउन २६ गते २३:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology