पूर्वखोला गाउँपालिका , कार्यपालिकाको कार्यलय आन्तर्गत रहेर रोजगार संबाद मञ्च गठन गरीएको छ । कार्य बिधि २०८१ अनुसार गाउँपालिका अध्यक्ष संयोजक रहने गरी उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत सहितको यो मञ्चमा , बिभिन्न क्षेत्र , सरकारी , गैरसरकारी संघ संस्था , सामाजिक ब्यक्तित्व हरु समेट्ने गरी १३ जनाको मञ्च गठन गरीएको हो । यो मञ्चले गाउँपालिका भित्र रहेका रोजगारीको अबस्था मुल्यंकन , तथ्यांक संकलन गरी समस्या पहिचानको आधारमा अवसर र संभावनाहरुलाई , निम्न र बस्ती स्तरमा रोजगारीको सिर्जना गर्ने लक्ष्य रहेको समितिका सदस्य सचिब भुपेन्द्र गाहाले जानकारी दिनु भयो ।
प्रकाशित : २०८१ असार २४ गते २०:००
Facebook Comment