महिला सशक्तीकरण समन्वय समितिले मनायो ११५औं अन्तरास्ट्रिय नारी दिवस

सम्झना न्यौपाने ,पूर्वखोला
प्रकाशित : २०८१ फागुन २४ गते २०:२७

पूर्वखोला गाउँपालिका वडा नम्बर ३ रिङ्गनेरहले भब्यताका साथ
मनायो ११५औं अन्तरास्ट्रिय नारी दिवस।महिला सशक्तीकरण समन्वय समिति रिङ्गनेरह को अगुवाइमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि भागिरथी भट्टराई, विशिष्ट अतिथि कृष्ण प्रसाद भट्टराई , अतिथि बासुदेब न्यौपाने ,बिष्णु कुमारी आचार्य हुनुहुन्थ्यो ।
स्वागत मनतब्य बिन्दु माया परियार बाट भयकाे थियो। कार्यक्रममा बुहारी सम्ममान गरि ९ जना असल बुहारीलाई सम्ममान पनि गरियको थियोे ।
शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन सहितको धार पूर्वखोला विकासको आधार भन्ने उदेश्य का साथ कुबिजा भट्टराई को अध्यक्षतामा कार्यक्रम गरि समापन भयो। कार्यक्रम संचालन सम्झना न्यौपानेले गर्नु भएको थियोे ।


प्रकाशित : २०८१ फागुन २४ गते २०:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology