नेपाल भारत मैत्रि पाँचौ सभा सम्पन्न ।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ फागुन २४ गते १९:२८

फागुन २४ रमा भण्डारी रामपुर पाल्पा
नेपालभारत मैत्रि सघ पाँचौ मैत्रि सभा सम्पन्न भएको छ ।नेपाल भारत मैत्रि सघ पाल्पा जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रम का मुख्य पाहुना नेपालभारत मैत्रीसघका केन्द्रीय महासचिव बोधकृष्ण सुवेदी रहनु भएको हो ।कार्यक्रममा मुख्य पाहुना सुबेदिले बोल्दै ११५ ओे अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिनु भयो ।
कार्यक्रममा वहाले भारत र नेपाल विचको सम्बन्ध राम्रो गरेको र नेपालभारत मैत्रि सघले २० करोड सम्मको सहयोग ल्याउन सक्ने बताउनु भयो । कार्यक्रममा पुर्व केन्द्रीय सदस्य धनिश्वर बस्यालले विभिन्न विद्यालय तथा एम्बुलेन्स लगायतका काम र स्कुलरसिपको कुरा लगायत काम गरेको बताउनु भयो ।वहाले मेलम्को बाडिपहिरो लगायतका पिडितलँइ सहयोगको काम गरेको बताउनु भयो।
होटल श्रीनगरको सभाहलमा भएको सभाको सन्चालन जिल्ला सचिव भेषराज सुबेदिले गर्नु भयो ।कार्यक्रममा आजिवन सदस्य सुशिला श्रेष्ठ ,सागर प्रसाद देवकोटा जनप्रतिधि ताजिम सेख ओम नारायण श्रेष्ठ लगायतले बोलनु भएको हो । आजै भएको अधिबेसनले २० जना सदस्य पनि सर्वसहमतमा चयन गरेको छ ।
जसको सदस्यमा विन्दु श्रेष्ठ,कुविजा अधिकारी ,विष्णु श्रेष्ठ,विष्णु रेग्मी कमला दमै भेषराज सुबेदि ,नारायण शर्मा ,बामदेव बस्याल राजु बयम्बु रितुमानश्रेष्ठ लेखनाथ शर्मा कृष्ण प्रसाद भट्टराइ भुगोल प्रसाद बैजु लक्ष्मणविक अर्जुन प्रसाद श्रेष्ठ ओम नारायण श्रेष्ठ हेम कुमार श्रेष्ठ मन्जु शर्मा चयन हुनु भएको हो । होटल श्रीनगरको सभाहलमा भएको थियो ।


प्रकाशित : २०८१ फागुन २४ गते १९:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology