एलिनाले भनिन्ः ‘विवाहको निर्णय हतारमा लिइएको थियो, मेरो जिन्दगी बिगार्न म आफैं जिम्मेवार छु ।’एलिनाले श्रीमानलाई गाली नगर्न सबैसँग आग्रहसमेत गरेकी छन् । उनले भावुक मुद्रामा भनिन्, ‘आफूले माया गरेको मान्छेलाई अरुले गाली गर्दा आफूले गाली खाएको भन्दा बढी पीडा हुँदो रहेछ । भोलि उहाँलाई केही भइहाल्यो भने म सहन सक्दिनँ । त्यसैले उहाँलाई कसैले नराम्रो नभनिदिनुहोला । गाली नगरिदिनु होला । जति गाली गर्नु छ बरु मलाई नै गर्नुस ।
प्रकाशित : २०८१ माघ १९ गते १६:३९
Facebook Comment