कोल्डचेन सप्लाई सेन्टर समुद्घाटन कार्यक्रम

Kandara News
प्रकाशित : २०८१ माघ १४ गते २२:४८

 पूर्वखोला गाउँपालिका  -५ विरकोट स्वास्थ्य चौकीमा पूर्वखोला गाउँपालिकाको आयोजना र स्वास्थ्य कार्यालय पाल्पाको समन्वयमा कोल्डचेन सप्लाई सेन्टर समुद्घाटन कार्यक्रम र महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप HPV सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ |


प्रकाशित : २०८१ माघ १४ गते २२:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology