नेकपा माओबादि केन्द्र रामपुर नगर कमिटिका तेस्रो अधिबेसन सम्पन्न।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ माघ १४ गते २२:४२

माघ १४ रमा भण्डारी रामपुर , पाल्पा

नेकपा माओबादि केन्द्र रामपुर नगर कमिटिको तेस्रो अधिबेसन सम्पन्न भएको छ। नेकपा माओबादि केन्द्र रामपुर नगरकमिटिका अध्यष यम बहादुर सुनारको अध्यक्षतामा भएको अधिबेसनको मुख्य पाहुना नेकपा माओबादि केन्द्रका केन्द्रिय कमिटि सचिव तथा लुम्विीनि प्रदेश कमिटि इन्चार्ज चक्रपाणि खनालले बोल्दै समसामयिक राजनितिका बारेमा बताउदै जनतालाइ विकास शिक्षा स्वास्थ्य र रोजगार आवश्यक रहको बताउनुभयो अव सरकारले जनताले चाहे अनुसारको विकासका काम गर्नु पर्नेबेला आएको र त्यसको लागि माओबादि नै आवश्यक हो भन्दै बेला आउछ पर्खदैन त्यसैले समयलाइ चिन्नु पर्छ भन्नु भयो ।नगर कमिटिका उपाध्यक्ष लक्ष्मी ढकालको स्वागतबाट शुरु भएको कार्यक्रममा नेकपा माओबादिकेन्द्रका केन्द्रिय कमिटि सदस्य पुरन केशि अनिल किशोर घिमिरे ,लम्विनी प्रदेश कमिटि सचिव यज्ञ पोखरेल पाल्पा जिल्ला इन्चार्ज नेत्र पाण्डे प्रदेश कमिटि सचिवालय सदस्य जित बहादुर थापा जिल्ला सचिव मथुरा ढकाल लगायतले आफ्ना भनाइ राख्नु भएको कार्यक्रम नमस्ते होटलको सभाहलमा भएको हो ।अधिबेसनले भिमविश्व भट्टराई अध्यक्ष रहेको २५ सदस्यीय रामपुर नगर कमिटि सर्वसहमतमा चयन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा यम बहादुर सुनार उपाध्क्ष्ाँमा गिता विक सचिव लक्ष्मी ढकाल सहसचिव रमेश सुनार कोषाध्यक्षमा जयलाल विक सर्वसहमतमा चयन भएको छ । अन्य सदस्यमा चयन हुनुभएको छ । कार्यक्रमको सचलान नगरकमिटिका सचिव पिताम्वर भट्टराइले गर्नु भएको हो ।


प्रकाशित : २०८१ माघ १४ गते २२:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology