माननीय आचार्य पहिरो, खाल्डाखुल्डी पुर्न डोजर सगै सडकमा

www.kandaranews.com
प्रकाशित : २०८१ कार्तिक ३ गते २०:४७

देशभर मनसुन सक्रिय हुदा धेरै धनजनको क्षेति भएको छ । देशको विभिन्न जिल्ला देखि भित्र सडक जोडिएका सबै बाढि पहिरोले निकै कष्टकर र जोखिमपूर्ण रहेको थियोे । यस्तै पाल्पाको आर्यभञ्ज्याङ् , ताहुँ ,बिर्कोट हुदैन रामपुर जोडिएको सडको पहिरोमा जोखिमपूर्ण यातायात सन्चालन भएको थियो ।

अहिले माननीय नारायण आचार्य स्वयम् सडकमा रहेको पहिरो ,खाल्टाखुल्टी पुर्न डोजर सगै सडकमा उत्रिएका छन।
दसै अघि विभिन्न समस्या साथै झरी दशैको विदामा डोजर चालक विदामा रहदा दशै अघि पहिरो सगै खाल्डाखुल्डी पुर्न नसकेको माथागडी गा पा अध्यक्ष याम चिदिले बताए । जनताका समस्या रहेकोले अहिले स्वयम् उपस्थितिमा मर्मत गरेको माननीय नारायण आचार्य बताउछन।

आर्यभञ्ज्याङ् ,चिदिपानी ,हुमीन ,ताहु, विर्कोट ,जपकादी, सिलुवा हुँदै रामपुर जोडिएको सडक पहिरो सगै खाल्डाखुल्डी पुर्दा सहज सग यात्रा हुने भएकोले सहजरूपमा सहयोग गर्नुहुने सम्पुर्णमा चालक नवराज श्रेष्ठले माननीय नारायण आचार्य लाई धन्यवाद दिय भने स्थानीय गणेश रानाले उहाँ प्रतिको विश्वास अझ बड्दै गएको साथै स-साना सडकका समस्यले धेरैले ठुला दुर्धटना हुन बाट जोगिन सडकमा स्वयम् आफै खटिएका माननीय नारायण आचार्य धन्यवाद दिएका छन् ।


प्रकाशित : २०८१ कार्तिक ३ गते २०:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology