रामपुर उद्योग बाणिज्य सघकाे दशाै साधारण सभा सम्पन्न ।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ असोज २० गते १७:१६

रमा भण्डारी रामपुर, पाल्पा

असाेज २०

रामपुर उद्योग बाणिज्य सघ रामपुरकाे दशाै बार्षिक रामपुरका अध्यक्ष भाेजेन्द्र प्रकाश ढकालकाे अध्यक्षता मा भएकाे कार्यक्रमका मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ उद्योग पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ रहनु भएकाे हाे । कार्यक्रममा सबै सग समन्वय गरेर रामपुरकाे विकासकाे लागि लाग्ने प्रतिबद्वता जनाउनु भयाे ।वहाले विकासकाे लागि उद्योग ,व्यापार व्वसाय महत्त्वपूर्ण भन्दै प्रदेश सभाकाे छलफलमा विभिन्न ऐन बनेर अब कार्यविधि बनाएर काम गर्ने लागेकाे बताउनु भयाे ।वहाले स्वास्थ्य काे कुरालाई जाेड्दै ट्रमा सेन्टर बनाउन सबै लाग्नु पर्ने बताउदै आफुले त्यसकाे लागि पहल गरिरहेकाे बताउनु भयाे ।

उद्योग महा सघका केन्द्रीय सदस्य माेहाेन प्रसाद श्रेष्ठ ले बाेल्दै देश समृद्ध बनाउन उद्योग र व्यापारकाे महत्त्व बढि भएकाे बताउदै आफुले सक्दाे काम गर्ने बताउनु भयाे ।

अर्घाखाचि जिल्का प्रमुख जिल्ला अभिकारी बाबुराम अर्याल ,सल्लाहकार नेत्र प्रसाद भट्टराई ,, सल्लाहकार देवराज ढमाल , लिला बहादुर गाहा रामतुलसि मा वि का प्रधानध्यापक बालकृष्कण लम्पासाल ,सस्थाका सल्लाहकार हुजिल दिन मिया लगायतले बाेल्दै विकासकाे लागि उद्योग व्यापार महत्त्वपूर्ण भएकाे बताउदै विजया दशमि शुभ दिपावलि छठ र नेपाल सम्वतकाे शुभकामना दिनु भयाे । पाल्पा जिल्ला बाणिज्य उपाध्यक्ष भिम बहादुरश्रेष्ठ सल्लाहकार यम बहादुर सुनार नेकपा एस का जिल्ला उपसचिव कमल सेन लगायतले बाहिरबाट अबैध रुपमा आएका सामानकाे बारेमा कुरा गर्बाेदै ल्यदै दर्बता विना सामान विक्कारी वितरणमा राेक लगाउनु पर्नेमा जाेड दिनु भयाे ।

बाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारु ले धन्यबाद काे साथ खुल्ला सत्रकाे समापन गर्नु भयाे । उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको स्वागत बाट शुरु भएकाे कार्यक्रमकाे सन्चालन महा सचिव पुरुषाेतम केशिले गर्नु भयाे ।कार्यक्रम नमस्ते हाेटलकाे सभाहलमा भएकाे थियाे ।


प्रकाशित : २०८१ असोज २० गते १७:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology