बुटवल देखि काठमाडौ जाने सडक दाउन्नेमा बन्द ।
अविरल वर्षा पछी ज़मीन खुकुलो भई दाऊनने खुर्सानीखोला स्थित बिधुत हाईटेन्शन टावर ढलेपछी १४ गते सोमबार साझ ४:बजे देखी सड़क अवरुद्घ भएको हो ।
राजमार्गमा अबिरल बर्षादको कारण सडक किनारामा रहेको रिर्टनिङ वाल चर्केको, बाटो चर्केको र १.५ फिट भासिएको मा पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अबरुद्द भएको छ ।
संबंधित निकायहरु संग समन्वयको कार्य जारी रहेको नवलपरासी प्रहरीले जनाएको छ।
प्रकाशित : २०८१ असोज १५ गते ०:४०
Facebook Comment