डेङ्गी रोग र यसको नियन्त्रण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

www.kandaranews.com
प्रकाशित : २०८१ असोज ११ गते १७:५३

पूर्बखोला गाउँपालिका वडा न. ३ रिङ्नेरह स्थित श्री उद्बुद्ध माध्यमिक बिद्यालयमा रिङ्नेरह स्वास्थ्य चौकीबाट डेंगी लगायतका किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रण गर्नको लागि स्वास्थ्यकर्मीद्वारा डेंगी रोग बारे जनचेतनामुलक कार्यक्रम साथै लामखुट्टेको बासस्थान “खोज तथा नष्ट गर” अभियान उद्बुद्द मा बि पूर्वखोलाका शिक्षक, शिक्षिका,बि ब्य स पदाधिकारी बिच, डेङ्गी रोग र यसको नियन्त्रण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम मिति २०८१ साल असोज महिनाको ११ गतेका दिन सम्पन्न भएको छ।


प्रकाशित : २०८१ असोज ११ गते १७:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology