स-साना खोलामा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले साँझ ५ बजे सम्म सतर्कता अपनाऔँ।

www.kandaranews.com
प्रकाशित : २०८१ भदौ ४ गते १३:४०

भाद्र ४, बिहान १० बजे
पछिल्लो ६ घण्टामा पाल्पा जिल्ला स्थित कुमालगाँउ, गण्डाकोट, अर्चले, जल्पा र आसपास भारी वर्षा भएको र थप हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भई बहने कालिगण्डकी नदी, निस्दी, आरूङ र अन्य स-साना खोलामा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले साँझ ५ बजे सम्म सतर्कता अपनाऔँ।
जल तथा मौ वि वि


प्रकाशित : २०८१ भदौ ४ गते १३:४०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology