नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर बेपत्ता भएको बसका चालक र केही यात्रुको परिचय खुलेको छ ।

Kandara News
प्रकाशित : २०८१ असार २९ गते १०:५७

 

टिकट बुकिङ् काउण्टरका अनुसार रौतहटको गौर जाँदै गरेको गणपति बसमा ३१ यात्रु सवार थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए । अधिकांश यात्रु गौरको इनरवारीका रहेको काउण्टरले जनाएको छ । बसमा एक दम्पतीका चारजना बच्चा समेत थिए । गणपति  बसका यात्रुको विवरण

त्यस्तै वीरगञ्जबाट काठमाडौँ आउदै गरेको एन्जल डिलक्स बसमा भएका यात्रुहरुको विवरण पनि काउन्टरले उपलब्ध गराएको छ ।


प्रकाशित : २०८१ असार २९ गते १०:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology