रामपुर नगरपालिकाकाे वडा नम्बर ५ ले बार्षिक समीक्षा गर्याे

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ असार १७ गते २३:४६

असार १६
रमा भण्डारी रामपुर, पाल्पा
रामपुरनगरपालिका वडा नम्बर ५ काेकाेर्षिक समीक्षा कार्यक्रम भएकाे छ ।वडा कार्यलयले आथिक वर्षकाे भएकाे कामकाे समीक्षा तथा कार्यप्रतिकाे बारेमा वडा नम्बर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पाेखरेलले जाकारी गराउनु भएकाे हाे ।
वडा सदस्य नरेन्द्र कुमार जर्घाकाे स्वागतरबाट शुरु भएकाे कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा रहनु भएकाे हाे ।कार्यक्रममा नगरप्रमुख थापाले वडाले रेकाे कामकाे प्रशम्सा गदै जनता हाेम्राे मेरदण्ड हाे हामिले जनताकाे काम गर्ने हाे रामपुर बनाउउने कुरामा सबैकाे दायित्व हाे त्यसैले सबैले आ आफ्नो ठाउबाट साथ सपाेट गर्नु पर्छ भन्नू भयाे ।सहभागिले राखेेका जिज्ञाशा मेटाउदै नगर प्रमुेल थापाले अाफ्नाे गाउँ बनाउन आफ्नै टालका अग्रसर हुनु पर्ने बताउनु भयाे ।वहाले मापदण्ड अनुसारका सडकहरु बनाउने भन्दै कसैले सडकनिर्माणमा दख्खल गरे त्यसबाटाे मा बजेट विनियाेजन नगरी नगरकाे सेवाबाट बन्चित गर्ने बताउनु भयाे ।
कार्यक्रममा वडाका विभिन्न याेजनाका अध्यक्ष र सचिवलाई दाेशल्ला र प्रमाणपत्र ले सम्मान गरिएकाे छ । सहभागिलाई धन्यबाद वडा सदस्य युवराज शाहिले दिनुभएकाे कार्यक्रमकाे सन्चालन वडा नम्बर ५ का कार्यालय  साहायक बासुदेव ढकालले गर्नु भएकाे हाे ।


प्रकाशित : २०८१ असार १७ गते २३:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology