आइसीसी टी-२० विश्वकपकाे उपाधि भारतले जितेको छ।

www.kandaranews.com
प्रकाशित : २०८१ असार १७ गते १:१२

शनिबार राति सम्पन्न फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो ।

भारतले १७ वर्षपछि दोस्रो पटक आइसिसी ट्वान्टी–२० विश्वकप जितेको छ। शनिबार राति सम्पन्न फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । यसअघि भारतले सन् २००७ मा पहिलो पटक यो उपाधि जितेको थियो। यस ऐतिहासिक जितले भारतीय क्रिकेटलाई पुनः विश्वस्तरमा पुनर्स्थापित गरेको छ।


प्रकाशित : २०८१ असार १७ गते १:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology