शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न

माया राना
प्रकाशित : २०८१ असार १६ गते ७:४०

शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न भयको छ।
पूर्वखोला २ जल्पामा रहेको शम्भु माध्यामिक बिद्यालयले भर्खरे एस ई ई मा उत्तिर्ण बिद्यार्थीहरुको लागी एक औपचारिक कार्यक्रम गरी बधाई तथा शुभकामना दिएको छ्।कार्यक्रमका प्रमुख अतिथि जल्पा वडा अध्यक्ष  निर बाहादुर सारुले अनुत्तिर्ण बिद्यार्थी  निराशा र हतोत्साही नभै थप मिहिनेत गर्नु पर्ने, शिक्षक र अबिभाबकको थप निगरानी बढाउनु पर्ने र यस बिद्यालय बाट  ३.३ जि पि ए सहित ४ जना ए २ जना बि पलस र २ जना बि रिजल्ट ल्याएर उत्तिर्ण हुने भाई बहिनिलाई उज्जवल भबिश्यको लागी शैक्षिक यात्रा अगाडी बढाउनको लागी शुभकामना र बधाई दिनु भयो। त्यस्तै गरी बिध्यलायका प्र अ चित्र बाहादुर कवरले बिधार्थी प्रतीको हाम्रो मिहिनेत सय जनामा सबै पास गराउने अपेक्षा हुन्छ , बिद्यार्थी  लगायत सबै सरोकारवाला पंक्षले आ आफ्नो स्थानबाट कसरत गर्न धेरै बाकी छ भन्नु भयो। अहिलेको एस ई ई मा आफ्नो बिद्यालयले २७.५८ प्रतिशात  बिद्यार्थी  उत्तिर्ण गराउन सफल भएकोमा बिद्यालय  परीवारलाई धन्यबाद र भाई बहिनिलाई बधाई तथा शुभकामना दिनु भयो, बिध्यलयका शिक्षिका टोलसरी राइले कार्यक्रममा स्वगत गर्नुभएको थियो, शिक्षक श्रीधन कवरको सन्चालन र प्र अ चित्र बाहादुर कवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ असार १६ गते ७:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology