रम्भा गाउँपालिका गाउँसभाको १५औं अधिवेसन बैठक सम्पन्न ।

Kandara News
प्रकाशित : २०८१ असार १३ गते ०:११

रम्भा गाउँपालिका को  गाउँसभा १५औं  अधिवेसन बैठक सम्पन्न भयको छ।

रम्भा गाउँपालिकाले ४५ करोड ७२ लाख ३२ हजारको आयव्यय प्रस्तुत गरेको छ । चालुतर्फ २९ करोड ७२ लाख ८ सय र पुँजीगततर्फ १६ करोड ३१ हजार २ सयको बजेट पेस गरेको उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् । यसअघि गाउँपालिका अध्यक्ष उत्पादन र शिक्षामा जोड दिंदै विष्णु प्रसाद भणडरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


प्रकाशित : २०८१ असार १३ गते ०:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology