शारीरिक ,बौद्विक , सम्मान एबम लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा कार्यक्रम सम्पन्न

सिमा श्रेष्ठ बिरकोट, पाल्पा
प्रकाशित : २०८१ असार १ गते १०:०२

शारीरिक ,बौद्विक , सशारीरिक ,बौद्विक , सम्मान एबम लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा कार्यक्रम सम्पन्न म्मान एबम लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा कार्यक्रम सम्पन्न भएको छ । पूर्बखोला गाउँपालिका ५ बिरकोटमा रहेका गणपति माध्यमिक बिद्यालयको प्राङ्गणमा यश वडामा रहेका प्राथमिक बिद्यालय  तहका आठवटा बिद्यालयका बिध्यार्थीहरुलाई अग्रेजीमा हिज्जे र नेपालीमा हस्तलेख्न पूर्वखोला गाउँपालिका वडा नः ५ बिरकोटले आयोजना गरेको यश कार्यक्रममा हिज्जे प्रतियोगितामा प्रथम गणपति माध्यमिक बिद्यालय  , द्वितीय सहिद लखन थापा प्राथमिक बिद्यालय  ,तृतीय कालिका प्राथमिक बिद्यालय  र सान्त्वना खाद देवी आधारभुत बिद्यालयका बिध्यार्थी भाईबहिनीहरु सफल भयो भने हस्तलेख्न तर्फ प्रथम गणपति माध्यमिक बिद्यालय  , द्वितीय सहिद लखन थापा प्राथमिक बिद्यालय  , तृतीय जनकल्याण आधारभुत बिद्यालयका  बिध्यार्थी भाइ बहिनीहरुलाई सम्मान पत्र , नगद शैक्षिक सामग्री सहित पुरस्कृत गरियो।

यसै अवसरमा माध्यमिक बिद्यालयका शिक्षकहरमा गणपति माध्यमिक बिद्यालय  सह प्रधानाध्यापक तिर्थ बहादुर सारु , आाधारभुत बिद्यालयका शिक्षकहरुबाट जनकल्याण आधारभुत शिक्षिका धनमाया ठाडा प्राथमिक बिद्यालयका शिक्षकहरुबाट खाददेबि आधारभुत बिद्यालयका शिक्षिका मनिता मश्राङगी ,किसान प्राथमिक बिद्यालय  कर्मचारी ज्ञानु रुचाल , प्रधानाध्यापकहरुबाट प्रधानाध्यापक कालिका प्राथमिक बिद्यालयका लिलाधर आचार्य स्वास्थ्यकर्मीहरुबाट बिरकोट स्वास्थ्य चौकीकी प्रमुख प्रतिभा घर्टी कालुङ मगर ,आयुर्बेद अ‍ौषथालयकी प्रमुख सृष्टि स्वास्थ्यकर्मीलाई र वडा प्राबिधिक बिमला कुवरलाई सम्मान पत्र ,ढाकाको टोपी ,सल्ल नगद र डायरीले सम्मान गरेयो ।शारीरिक कार्यक्रम अनतर्गत २ दर्जन भन्दा धेरै युवाहरुलाई ३ दिने भलिबल प्रयोगात्मक प्रशिक्षण गरेयो ।वडाले आयोजना गरेको ७ दिने लोकसेवा आयोग तथा शिक्षक सेवा आयोग पनि सम्पन्न गरेयो ।

कार्यक्रममा मुख्य पाहुना पुर्बखोला गाउँ पालिकाका अध्यक्ष नुन बहादुर थापाले प्रतियोगितामा अग्र स्थानमा आउन नसकेपनि सहभागीताले प्रतिभाहरुको प्रस्फुतन गर्न मदत गर्छ । भन्ने कुरा राख्नु भयो । पुर्बखोला गाउँ पालिकाका उपाध्यक्ष भागीरथी भट्टराई ,प्रशाशकिय अधिकृत सुन्द्र प्रसाद श्रेष्ठ, स्वास्थ्य संयोजक मोहन ढकाल , गणपति माध्यमिक बिद्यालय  प्रधानाध्यापक प्रेम बहादुर बारघरे , वडा सदस्य शिव कुमार श्रेष्ठ ,यम बहादुर सारु पार्बती हिताङग,सावित्री थापाले शुभकामना राख्नु भयो । गणपति माध्यमिक बिद्यालयका सहप्रधानाध्यापक तिर्थ बहादुर सारुको संचालन र वडा नः ५ का अध्यक्ष बिष्णु कुमार पल्लीको अध्यक्ष्तामा कार्यक्रम चलेको हो ।


प्रकाशित : २०८१ असार १ गते १०:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology