जल्पामा भु-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया सम्पन्न

माधव पाण्डे
प्रकाशित : २०८० जेठ ३ गते ५:५९

पुर्वखोला गा पा २ जल्पामा वडा स्तरिय भु-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धि छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ।कार्यक्रम को प्रमुख अतिथि वडा सदस्य भिमी सर अालेले बोल्दै जमिनको विभिन्न उययोगि हुने गर्दछ भुमि योजना सबैभन्दा ठुलो दिगो फाइदाहरु गर्ने प्रयोग हो अहिलेको अबस्थामा माटो , माटोको क्षमता माटोको प्रयोग ठाउ किता नक्सा भर पर्छ अहिले नेपाल सरकारले १० वटामा बर्गिकरण गरेको र त्यस चारअोटा मात्रै मनिसले प्रयोगरि वर्गिकरणगर्नु पर्ने बताउनु भएको थियो ।त्यस्तै परिवेक्षक विक्रम पौडेलले माटो भु वनावट र यस्लाई कसरि बर्गिकरण गरि सेवा सुविधा लिन सकिने र विभिन्न भु-उपयोग गर्नु साथै किता र नक्सा र १० भु- उपयोग बर्गिकर सम्वन्धि जानकारि र जनगुनासोको उत्तर दिनु भएको छ।
यस कार्यक्रममा टोल संयोजक ,युवालगायत ३० जनाको सहभागीता रहेको थियोे कार्यक्रम सन्चालक अनम चौधरीले गर्नु भयको थियो । जल्पा वडा अध्यक्ष निर बहादुर सारुको अध्यक्षमा कार्यक्रम समापन भएको थियो


प्रकाशित : २०८० जेठ ३ गते ५:५९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology