पूर्वखोला गाउँपालिका वडा न ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिका वडा न ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक कार्यक्रमका प्रमुख अथिती पूर्वखोला गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत मान बहादुर सारुले सुचनाको हक प्रत्याभुती पूर्वक काम गर्ने , पुर्वखोला तथा खानिहरुको संरक्षक गर्न गाउँपालिका लागि परेको बताउदै स्थानिय सम्पतिको सुरक्षा र सम्बर्द्धन गर्न स्थानिय पनि जुट्नु पर्ने बताउनु भयो । अधिकृत सारुले गाउँपालिका बाट हुने कमि कम्जोरीहरु लाई कम रुपमा गराएर जनताको सेवामा सहज बाताबरणमा काम गर्ने बताउनु भयो । सारुले गत आर्थीक बर्ष मा वडा न ३ ले ७४ प्रतिशतको रा बराबरको काम गर्न सफल रहेको बताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडागत गत आर्थीक बर्षमा ३लाख ५६ हजर ५ सय ५७ रुपैया बराबरको आन्तरिक राजस्व जम्मा भएको सार्वजनिक सुनुवाईमा जानकारी गराईएको थियो । वडा बाट बसाई सराई आउनेमा १ जना र बसाइँसराइ जानेमा १९ जना रहेको छ । स्वास्थ्य चौकी प्रमुख श्री राज आचार्य , विद्यालको तर्फबाट लोकहरी देवकोटा , उद्धबुद्ध कलेज प्रमुख हरि प्रसाद न्यौपने लगाएतले संथागत विवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा स्थानिय राजनैतिदक दलका प्रतिनिधि , पत्रकार , नागरिक समाज , टोल संमयोजक , अन्य व्यति हरुको उपस्थित रहेको थियो । सार्वजनिक सुनुवाई उपस्थित हरुको जिज्ञासा तथा सुझाव हरुलाई सकलन गरि प्रमुख प्रसासकिय अधिकृत मान बहादुर सारु , वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई लगाएत संघ संस्थाका प्रमुखहरुले जिज्ञासा् को उत्तर दिनु भएको थियो ।
कार्यक्रम पूर्वखोला गाउँपालिका वडा न ३ वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा श्रीराज आचार्यको संचालनमा भएको हो ।पूर्वखोला गाउँपालिक वडा न ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिका वडा न ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक कार्यक्रमका प्रमुख अथिती पूर्वखोला गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत मान बहादुर सारुले सुचनाको हक प्रत्याभुती पूर्वक काम गर्ने , पुर्वखोला तथा खानिहरुको संरक्षक गर्न गाउँपालिका लागि परेको बताउदै स्थानिय सम्पतिको सुरक्षा र सम्बर्द्धन गर्न स्थानिय पनि जुट्नु पर्ने बताउनु भयो । अधिकृत सारुले गाउँपालिका को बाट हुने कमि कम्जोरीहरु लाई कम रुपमा गराएर जनताको सेवामा सहज बाताबरणमा काम गर्ने बताउनु भयो । सारुले गत आर्थीक बर्ष मा वडा न ३ ले ७४ प्रतिशतको बराबरको काम गर्न सफल रहेको बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडागत गत आर्थीक बर्षमा ३लाख ५६ हजर ५ सय ५७ रुपैया बराबरको आन्तरिक राजस्व जम्मा भएको सार्वजनिक सुनुवाईमा जानकारी गराईएको थियो । वडा बाट बसाई सराई आउनेमा १ जना र बसाइँसराइ जानेमा १९ जना रहेको छ । स्वास्थ्य चौकी प्रमुख श्री राज आचार्य , विद्यालको तर्फबाट लोकहरी देवकोटा , उद्धबुद्ध कलेज प्रमुख हरि प्रसाद न्यौपने लगाएतले सथागत विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्थानिय राजनैतिदक दलका प्रतिनिधि , पत्रकार , नागरिक समाज , टोल संमयोजक , अन्य व्यति हरुको उपस्थित रहेको थियो । सार्वजनिक सुनुवाई उपस्थित हरुको जिज्ञासा तथा सुझाव हरुलाई सकलन गरि प्रमुख प्रसासकिय अधिकृत मान बहादुर सारु , वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई लगाएत संघ संस्थाका प्रमुखहरुले जिज्ञासा् को उत्तर दिनु भएको थियो । कार्यक्रम पूर्वखोला गाउँपालिका वडा न ३ वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा श्रीराज आचार्यको संचालनमा भएको हो ।
प्रकाशित : २०७९ असोज १२ गते २१:०३
Facebook Comment