चैत , २० जल्पा , पाल्पा
पूर्वखोला गाउँपालिका २ जल्पामा प्रधानमन्त्री रोजगार सुरू भएको छ रोजगारमा पुरूष १८ र महिला २२जनले रोजगारी फारम भरेका मध्य बाट १०० दिन बराबर दैनिक ५ सय १७ रुपयाक दरले काम गरेवापत रकम पाउने छन ।
वडाको कार्यालय सम्म जोड्ने शाखा बाटोको नाली खन्ने र बोडविरुवा तथा फलफुल खेती गर्नको लागी खाल्डो खन्ने व्यवस्थापन गरेको वडा अध्यक्ष निर बहादुर सारुले जान्कारी गराउनु भयो । वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत २० लाख ६८ हजार रकम बाराबरको काम हुने छ । रोजगार पाउँदा केहि भए पनि आर्थिक राहत हुने मोहन सारूले बताउनु भयो ।
प्रकाशित : २०७७ चैत २० गते १९:५४
Facebook Comment