नेपाल रेडक्रस साेसाईटि रामपुर उपसाखामा अभिमुखिकरण गाष्टि सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन २१ गते १२:०४

फागुन २० रमा भण्डारी रामपुर पाल्पा ।।
नेपाल रेडक्रस साेसाईटि रामपुर उपशाखाकाे अायाेजनामा अभिमुखिकरण गाेष्टि सम्पन्न भएकाे छ ।उपशाखाका सभापति मनाेरथ भट्टराई काे अध्यक्ष तामा कार्यक्रम भएकाे हाे ।उपसाखाका कारयसमिति सदस्य कमलराज भट्टराई काे स्वागतगर्दै रेडक्रसकाे प्रचार प्रसार गर्ने र रामपुरमा ६२ जना सदस्य भएकाले सदस्यता बढाउने रामपुर अस्पतालमा अब अप्रेसन समेत हुने हुदा र बलड बैककाे अावश्यक्ता देखिएकाे छ भन्नू भएकाे छ ।कार्यक्रम का मुख्यपाहुना जिल्ला साखाका सभापति बुद्धि प्रसाद शर्मा रहनु भएकाे हाे ।कार्यक्रममा मुख्यपाहुना शर्मालेले रेडक्रस भनेकाे सेवाकाे लागि काम गर्ने सस्था हाे सबैकाे सहयाेग अपरिहार्य छ भन्दै सबैले यसउप साखालाई पनि अघि बड्न पर्छ भन्नू भएकाे छ ।
रेडक्रस काे स्वर्णजयन्तिकाे अवश्वारमा सुत्केरीहुनका लागि दुखमा परेर अस्पताल सम्म जान समस्यामा परेका महिलाहरुलाई एम्बुलेन्सकाे एकातर्फकाे भाडा रकम४ हजार ५ सय का दरले रामपुर देखि तानसेन सम्मकाे भाडा अाठ जनालाई हस्तान्त्रण गरेकाे हाे ।कार्यक्रम माबरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्किले रेडक्रसकाे बर्तमान अबस्थाका बारेमा जानकारी गराउनु भएकाे छ । नगर उपप्रमुख विष्णु देवि घिमिरे अाचार्य जिल्ला मन्त्री केशवराज पाैडेलले बाेल्दै भवन बनाउन र बलडबैक खाेल्न जिल्लाले सक्दाे सहयाेग गर्ने बताउनु भयाे । जिल्ला पुर्व उपसभापति देवराज ढकाल , रामपुर नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष तिर्थ प्रसाद पङ्गेनि ,वडा नम्बर १०का अध्यक्ष लिला बहादुर गाहा वडानम्मर ६का अध्यक्ष हुमनाथ न्याैपाने वडा नम्बर ३ का वडा अध्यक्ष दिनेश कुमार खनाल कार्यक्रममा समाजसेवि राजुप्रसाद श्रेष्ठले सेवामुखिकाम गर्ने सस्था हाे भन्नू भयाे ।,नेत्रप्रसाद भट्टराई याे सस्था अाफैमा अति महत्वपुर्ण छ भन्नू भयाे ।उपसाखाका अाजिवन सदस्य विष्णुमाया ढकाल ले बाेल्दै सानै देखि अागाेलागि,बाढिपहिराे लगायत विपदकाबेला सहयाेग गर्ने सस्थाकाे रपमा चिनियकाे भन्दै अति महत्व बाेकेकाे सस्था हाे भन्नू भयाे ।कार्यक्रममा कार्यक्रम अधिकृत विनाेद भारतिले सहजिकरण गर्नु भएकाे हाे ।कार्यक्रममा धन्यबाद सदस्य रामबहादुर हिस्किले दिनुभएकाे कार्यक्रमकाे सन्चालन काेषाध्यक्ष दुर्गा प्रसाद भट्टराईले गर्नु भएकाे कार्यक्रम नमस्ते हाेटलकाे सभाहलमा भएकाे हाे ।


प्रकाशित : २०७७ फागुन २१ गते १२:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology