चोरी चकारी सम्बन्धि अन्तरक्रिया यामाथागढीमा सम्पन्न

माया बस्याल
प्रकाशित : २०७७ पुष ११ गते २२:१२

पुस ११,
माया बस्याल ,माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी तथा प्रहरी चाैकी प्रभास काे अायाेजनामा समाजमा बढ्दै गएको चाेरी चकारी नियन्त्रण गर्नका लागि पूर्व तयारीका साथ अन्तक्रिर्यात्मक कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी चाैकी प्रभास का प्रमुख एक्का बहादुर नेपालीले अन्तक्रिर्यामा बाेल्दै प्रहरीले सहयोग गर्ने तर प्रहरी पुग्नु भन्दा पहिला अाफ्नाे साथै समुदायका व्यक्तिहरुकाे महत्त्वपूर्ण भूमिका रहेको हुदा अाफु सचेत रहन र प्रहरीलाई सहयोग गर्न समेत अाग्रह गर्नु भएको छ ।

नेपालीका अनुसार घरबाट बाहिर निस्किनु भन्दा पहिला गरगहना लगाएत बाहिरी अावरका बहुमुल्य बस्तुहरु नलगाई अाफु बच्न र अरुलाई बचाउन समेत मुख्य भूमिका भएको हुदा सचेत रहन अाग्रह समेत गर्नु भएको छ । अाफ्नाे घरको ताला चाबी बलियो बनाउने र अरुलाई दाेस लगाउन नहुने भन्दै सचेत र सजग हुनका लागि समुदायलाई अाग्रह समेत गर्नु भएको छ ।


प्रकाशित : २०७७ पुष ११ गते २२:१२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology