निस्दीको अर्चलेमा भलिबल खेल सम्पन्न

राजन सुनार
प्रकाशित : २०७७ पुष १० गते २०:२७

निस्दी ६ अर्चले अधमारामा साबिक टोल स्तरिय भलिबल खेल सम्पन्न भएको छ ।पौष ६ देखि सुरुभको खेलमा २०टिमको सहभागी भएको थियो। खेलको अन्तिम दिन ९गते सिलुवा र आफरडाडाको पहिलो खेलमा आफरडाडाले सिलुवालाई पराजित गरि फाईनल खेलमा प्रबेश भो,त्यस्तै दोस्रो खेलमा आयोजक ए सङ्ग जब्गादी जब्गादिले आयोजकलाई पराजित गरि फाईनल खेलमा प्रबेश गरेको थियो खेलका उपबिजेता तेस्रो स्थानका लागि भएको खेलमा सिलुवाले आयोजकलाई पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो।बेस्टब ३ को आधारमा भएको फाईनल खेलमा जब्गादी मौलाथर र बिरकोट आफरडाडाबिच भएको खेलमा जब्गादिले फाईलन खेलमा विरकोटलाई हराउदै जब्गादी बिजेता भएको थियो ।खेलको समापनमा निस्दी ६ का वडाध्याक्ष मेख बहादुर सुनारिको प्रमुख आतिथ्यतामा कार्यक्रम पुरस्कार बितरण गरि समापन गरिएको थियो।


प्रकाशित : २०७७ पुष १० गते २०:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology