८० वर्षभन्दा माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्ग भएका ब्यक्तिहरुको स्वास्थ्य जाँच कार्यक्रम

Kandara News
प्रकाशित : २०७७ पुष १० गते २०:२५

 

आज मिति २०७७/०९/१० गतेका दिन पूर्वखोला गाउँपालिकाको आयोजनामा ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्ग भएका ब्यक्तिहरुको घर घरमा गएर स्वास्थ्य  जाँच साथै जाडोको लागि ब्लान्केट बितरणको शुभारम्भ पुर्वखोला ३ निवासी ९८ बर्षको लक्ष्मी प्रसाद तिमल्सिनालाई गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाले गर्नु भयो ।   कार्यक्रम  पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री ज्ञानु प्रसाद पनेरुको अध्यक्षता र श्री नुन बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियोे ।


प्रकाशित : २०७७ पुष १० गते २०:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology