पूर्वखोला गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुलाइ सम्मान गर्यो

Kandara News
प्रकाशित : २०७७ मंसिर २० गते १८:३०

१७ औं महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिबसको अवसरमा पूर्वखोला गाउपालिकाले गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाइ दोसाल्लाले सम्मान गरेको पूर्वखोला गाउपालिका सुचना अधिकारी मोहन ढकालले जानकारी गराउनु भयो । पालिका भरी जम्मा ५५ जना स्वास्थ्य स्वयम् सेविका कार्यरत छन वडा न १ , ५, ६ का महिला स्वास्थ्य स्वयम् सेविकालाइ वीरकोट स्वास्थ्य चौकी र ३,४ का महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाइ रिङ्नेरह स्वास्थ्य चौकिमा गाउँपालिका अध्यक्ष नुन बहादुर थापले महिला स्वास्थ्य स्वयम् सेविकालाई दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो ।


प्रकाशित : २०७७ मंसिर २० गते १८:३०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology