पूर्वखोलामा यहि मंसिर १४ गते देखि आधारभूत तह सम्म विद्यालयमा नियमित हुने भएको छ ।
पूर्वखोला शिक्षा समितिको निर्णय अनुसार शिक्षा शाखाको सुचना अनुसार १-८ सम्मको लागि सबै विद्यार्थी नियमित रुपमा कक्षा संचालन गर्न निर्देशन गरेको छ भने माध्यमिक तहका विद्यार्थी लाई आंसिक रुपमा संचालन गर्न निर्देशन गरेको जन उज्ज्वल आधारभुत विद्यालय का प्रध्यानाध्यापक कृष्ण प्रसाद पंगेनीले जनकारी गराउनु भयो । पूर्वखोलामा कोविड १९ को कारण केही समय विद्यालय संचालन नभए पनि विद्यालय र समुदायले आ आफ्नो कार्यविधी बनाएर टोल शिक्षण गर्दै आएका थिए ।
प्रकाशित : २०७७ मंसिर १३ गते २२:१६
Facebook Comment