पूर्वखोला जल्पाको गिजनडाडा पाहाडमा ४७ बर्षे पुरुषको सव फेला

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ कार्तिक २८ गते १०:१४

पूर्वखोला -२ जल्पामा ४७ बर्षे एक पुरुषको सव फेला परेको छ ।

पूर्वखोला -२ जल्पा मैदान बस्ने ४७ बर्षे केहेर सिं दर्लामिको शव जल्पा मैदानको गिजनडाडा पाहाडमा शव भेटिएको वडा न २ को वडा अध्यक्ष नीर बहादुर सारुले जनाकारी गराउनु भयो । उहाँ ९ दिन अगाडि देखि हराइरहेको र हराय लगतै खोजी कार्यभएता पनि कार्तिक २८ गते मृत अवस्थामा फेला पारेको वडा अध्यक्ष सारुले वताउनु भयो घटना स्थलमा पूर्वखोला प्रहरी पुगि सकेको छ घटनाको के कसरी घट्यो भने पुरै जानकारी भने आउन बाकी रहेको छ ।


प्रकाशित : २०७७ कार्तिक २८ गते १०:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology