३३ केभी लाइन तथा ११ केभी विभिन्न ठाउमा लाइन परिक्षण कार्य हुदा – पाल्पा वितरण केन्द्रको सतर्क अपनाउन आग्रह

Kandara News
प्रकाशित : २०७७ कार्तिक २५ गते २०:२३

जिल्लाका विभिन्न ठाउँमा ३३ केभी तथा ११ केभी प्रसाण लाइनहरु परिक्षण तथा चार्ज गर्ने हुदा विधुतिय तारको नजिक नजान , पोहोल , स्टे तथा तार हरु नछुन र लाइन प्रसाण हुने क्रममा कहि कतै पड्केको जस्तो आवाज आएको वा देखेमा नेपाल विध्युत प्राधिकरण पाल्पा वितरण केन्द्रमा सम्पर्क गर्न नेपाल विधुत प्राधिकरण पाल्पा वितरण केन्द्रले सुचना जारी गरेको छ ।

सुचना सहित


प्रकाशित : २०७७ कार्तिक २५ गते २०:२३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology