ताहुँमा गाडी दुर्घटना ।

प्रकाश देवकोटा/हिमश सारु
प्रकाशित : २०७७ कार्तिक २५ गते १६:०२

आज दिउँसो २:५० बजे रम्भा गाउँपालिका-५,ताहुँमा बोलेरो जिप दुर्घटना भएको छ ।
जल्पाबाट सामान छोडेर पुर्वखोला तर्फ आईरहेको लु १च ७३७५ नम्बरको सामान बोक्ने बोलेरो जीप विद्युत प्राधिकरणको ताहुँ फ्युज सेवा कार्यालयको आँगनमा पल्टिँएर दुर्घटना भएको हो । गाडि दुर्घटनामा ड्राईभर र अर्को १ जना यात्रु भएको र उनिहरूलाई केहि पनि नभएको ईलाका प्रहरी कार्यालय ताहुँले बताएको छ । गाडि ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घटना भएको गाडि चालकले बताएका छन ।


प्रकाशित : २०७७ कार्तिक २५ गते १६:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology