आज दिउँसो २:५० बजे रम्भा गाउँपालिका-५,ताहुँमा  बोलेरो जिप दुर्घटना भएको छ ।
जल्पाबाट सामान छोडेर पुर्वखोला तर्फ आईरहेको लु १च ७३७५ नम्बरको सामान बोक्ने बोलेरो जीप विद्युत प्राधिकरणको ताहुँ फ्युज सेवा कार्यालयको आँगनमा पल्टिँएर दुर्घटना भएको हो । गाडि दुर्घटनामा ड्राईभर र अर्को १ जना यात्रु भएको र उनिहरूलाई केहि पनि नभएको ईलाका प्रहरी कार्यालय ताहुँले बताएको छ । गाडि ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घटना भएको गाडि चालकले बताएका छन ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ कार्तिक  २५ गते १६:०२
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment