दरवन्दी मिलान तथा पुनविस्तारको अनुसार पाल्पा जिलाको तानसेन नगरपालिकाको २६ रम्भा गाउँपालिकाको ११  र वगनासकाली गाउँपालिकाको २१ ओटा प्राथमिक तहको खुद पुलमा रहेको दरबन्दी जिल्लाको रामपुर नगरपालिका , पूर्वखोला गाउपालिका र तिनाउँ गाउँपालिका स्थानान्तरण हुने हुदा । जिल्ला शिक्षा इकाइ प्रमुख रमेशराज पौडेल हो हस्ताक्षण सहितको सुचना सार्वजनिक भएको छ । सुचनामा दरबन्दी सहित जान इक्षुकलाइ निबेद  माग गरेको छ ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ कार्तिक  २४ गते १०:४५
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment