पूर्व एमाले नेतासँग प्रधानमन्त्री ओलीको छलफल

Kandara News
प्रकाशित : २०७७ कार्तिक २३ गते १७:२३

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेतहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सरेन्द्र पाण्डे र रघुजी पन्तसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन्।

शनिबार मात्रै सचिवालयका पाँच जना सदस्यले प्रधानमन्त्री ओलीलाई भेटेर सविचलाय बैठक बोलाउन लिखित रुपमाआग्रह गरेका थिए। तर प्रधानमनत्री ओलीले बैठक बोलाउन अस्वीकार गर्दै आएका छन्। पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले पूर्व एमालेलाई एकजुट बनाउने प्रयास गर्दै आएका छन्। यसअघि प्रधानमन्त्री ओलीले वरिष्ठ नेतासँग एक्लै दुई पटक छलफल गरिसकेका छन्।


प्रकाशित : २०७७ कार्तिक २३ गते १७:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology