सिलुवाको अल्किचौरमा १ गोठ जल्दा गोठमा रहेको सबै बस्तुभाउ जलेर मर्यो

Kandara News
प्रकाशित : २०७७ कार्तिक १२ गते ७:१५

पूर्वखोला गाउँपालिका -१ सिलुवा अल्किचौर धातान्द पंगेनीको गोठमा आगोलागी भएको छ । आगोलागी बाट गोठमा रहेको लैनो भैंसी एउटा पाडो र एक पाडी जलेर मरेको छ । गोठ भने रातको समय करिव २ बजे तिर को समय हुदा सबै नस्ट भएको छ । गोठमा आगो के कसरी लाग्यो भनेर थाहा नभएको स्थानिय क्षिमेकी कृष्ण पंगेनीले जानकारी गराउनु भयो उहाले कुडो पकाउने गोठैमा हुदा पनि त्यसै बाट पनि हुन सक्ने बताउनु भयो । घट्न को जव्गादी प्रगरी चौकी ले निरिक्षण गरि करिव ४ लाख ५० हजार क्षेती भएको जनाएको छ ।


प्रकाशित : २०७७ कार्तिक १२ गते ७:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology