पाल्पामा पूर्वखोलामा थप एकजनामा कोरोना संक्रमित  बाट १ जनाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत एक पूर्वखोलाका गाउँपालिकाको  महिला भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 
पाल्पा पूर्वखोला गाउँपालिका –३ की ७० वर्षीय महिला  लुम्विनी मेडिकलमा उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालयका पाल्पाले जनासेको छ। 
पूर्वखोलाकी महिला कार्तिक ६ गते  भर्याङ बाट लोटेर सामान्य रहदा थियो पछि स्वास्थ्य विग्रदै गै सकेपछी पारिवारले  आईतबार अस्पताल भर्ना गर्न लगेको मृतका आफ्न्तले जानकरी  गराउनु भयो । हस्पिटलमा आइसकेपछी  महिलाको स्वाव परीक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको थियो । उनको सोमबार कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालले जनाएको छ ।
महिलाको कार्तिक ९  गते  आइतवाबार  मृत्यु भए पनि मृत्यु पछि स्वाब परिक्षण पश्चात् मात्र १० गते  कोविड -१९ पोजेटिभ देखिएको हो । 
यो संगै पूर्वखोलामा कोरोना बाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७७ कार्तिक  ११ गते २०:०८
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment