पूर्वखोलामा कर्मचारी र समुदाय स्तरमा कोरोना पोजेटिभ १ हप्ता शिल ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ असोज ३० गते २१:१५

असोज ३०


पूर्वखोला गाउपालिकामा समुदाय स्तरमा कोरना पोजेटिभ देखिए पछि आज असोज ३० गते रातको बाह्र बजे देखि कार्तिक ७ सम्म पालिका सिल गर्ने निर्णय भएको गाउपालिका स्वास्थ्य संयोजक मोहन ढकालले जनकारि दिनु भयो ।  पालिलाले १० जाना क्वरनटाइन र केही समुदाय स्तरका होम कोरनटाइनम रहेका कर्मचारी तथा समुदाय स्तरका १८ जनाको पिसिआर परिक्षण गरेको मा ७ जना कोरनटाइनमा रहेका  कर्मचारिमा , जनप्रतिनिधी समुदाय स्तरका समेतमा कोरोना पोजेटिभ देखिकाले गाउपालिका शिल गर्ने निर्णय गरेको स्वास्थ्य संयोजक ढकालले जानकारी दिनु भयो ।


प्रकाशित : २०७७ असोज ३० गते २१:१५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology