असोज ३०
पूर्वखोला गाउपालिकामा समुदाय स्तरमा कोरना पोजेटिभ देखिए पछि आज असोज ३० गते रातको बाह्र बजे देखि कार्तिक ७ सम्म पालिका सिल गर्ने निर्णय भएको गाउपालिका स्वास्थ्य संयोजक मोहन ढकालले जनकारि दिनु भयो । पालिलाले १० जाना क्वरनटाइन र केही समुदाय स्तरका होम कोरनटाइनम रहेका कर्मचारी तथा समुदाय स्तरका १८ जनाको पिसिआर परिक्षण गरेको मा ७ जना कोरनटाइनमा रहेका कर्मचारिमा , जनप्रतिनिधी समुदाय स्तरका समेतमा कोरोना पोजेटिभ देखिकाले गाउपालिका शिल गर्ने निर्णय गरेको स्वास्थ्य संयोजक ढकालले जानकारी दिनु भयो ।
प्रकाशित : २०७७ असोज ३० गते २१:१५
Facebook Comment