दैनिक ३ घण्टा बुटवल पाल्पा सडक खण्ड बन्द हुने

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ असोज २५ गते २१:३२

सवारी आवगमन बन्द हुने सम्बन्धमा
सिद्धार्थ राजमार्गको चिडियाखोला देखी बर्तुङ सडक खण्डको पहिरोहरु सफा गर्ने तथा घुम्म्ती हरु काट्ने कार्य भै रहेको हुदा असोज २६ गते देखी असोज २९ गते ४ दिन दैनिक विहान ६ बजे देखी ९ बजे सम्म ३ घण्टा सवारी आवगमन बन्द हुने सडक डिभिजन कार्यालय, पाल्पाले जानकारी गराएको छ ।


प्रकाशित : २०७७ असोज २५ गते २१:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology